‘चित्रा’ प्रिमियरमा को को पुगे? , प्रतिक्रिया दिदै कसले के भने?

January 9, 2024 at 06:18 AM

सोमबार काठमाडौंमा डेब्यू अभिनेता सन्तोष अधिकारीको ‘चित्रा’ चलचित्र को प्रिमियर भएको छ। प्रिमियरमा नेपाली फिल्मकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो। चलचित्रको प्रिमियरमा गौरी मल्ल, भुवन केसी, दिपाश्री निरौला, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, कलाकार नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा लगायत उपस्थित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...