‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

March 17, 2025 at 08:04 AM
1 min read

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ बाट हुने मुनाफा उनकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन्। कप्तान सुब्बालाई इलामदेखि काठमाडौँ ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलमा फुटबल खेलाएका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गरेका छन्। उनले भने, ‘यस फिल्मबाट प्राप्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...