एडल्ट सर्टिफिकेटसहित सेन्सर पास भयो ‘११ः५५’, यस्तो छ सागरको डेब्यू अनुभव

March 17, 2025 at 10:14 AM

काठमाडौं– यही चैत ८ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘११ः५५ः डु नट ट्रस्ट एनिवन’ बाट सागर खनालले अभिनय डेव्यु गर्दैछन् । लामो समयको प्रतिक्षा पश्चात ठूलो पर्दाको फिल्ममा डेब्यू गर्न पाउँदा उनी निकै उत्साहितसमेत छन् । फिल्ममा डेब्यू गर्नका लागि आफूले कडा मेहनत गरेको दावी अभिनेता खनालको छ । यसअघि थुप्रै टिभिसी एड तथा केही म्युजिक भिडियोमा काम गरे पनि ठूलो पर्दाको यो नै पहिलो फिल्म हो । आफ्नो सपना पुरा हुने संघारमा रहँदै गर्दा सागरमा उत्साहसँगै डर पनि उत्तिकै छ । किनभने आफ्नो पहिलो कामलाई दर्शकले कसरी लिन्छन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...