‘कर्मा’ ले नेपाली चलचित्रमा नयाँ आयाम थप्ने कलाकारहरूको दाबी

March 17, 2025 at 08:35 AM

काठमाडौं – चलचित्र ‘कर्मा’ का कलाकारहरूले यो चलचित्र नेपाली रजतपटमा अहिलेसम्म देखिएका चलचित्रभन्दा बिल्कुलै फरक रहेको दाबी गरेका छन् । कथावस्तु र प्रस्तुतिको शैली दुवै हिसाबले ‘कर्मा’ ले दर्शकलाई नयाँ अनुभव दिने उनीहरूको भनाइ छ । ट्रेलर सार्वजनिक कार्यक्रमको समयमा बोल्दै यस चलचित्रका अभिनेता मुकुन भुसालले चलचित्रको भिन्नतालाई जोड दिँदै भने, “यो चलचित्र अहिले बजारमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...