काठमाडौं– अहिले प्रायः सम्पूर्ण सिनेमाहरुमा दर्शकको उल्लेख उपस्थितिसहित प्रदर्शन भैरहेको फिल्म ‘होस्टेल–३’ ले दर्शकमाझ पुनः फिल्मप्रति उत्साह बढाएको छ । फिल्मका प्रायः सबै कलाकारहरुको अभिनयको प्रशंसा भएता पनि फिल्मका प्रमुख पात्र पारस बम ठकुरी अथवा कुल ब्वाईको चर्चा भने अझ बढी छ । अहिले दर्शकहरु पारसलाई आफूमाझ पाउनासाथ अंकमाल गर्नेदेखि बोकेर उफार्ने जस्ता गतिविधि गरेर उनीप्रति प्रेम दर्शाइरहेका छन् । पारस पनि दर्शकको मायाले मख्ख पर्दै उनीहरुका तालमा ताल मिलाइदिन्छन् त कतै आँशु नै झारिदिन्छन् । यसरी डेब्यू फिल्मबाट नै लाखौँ दर्शकको मनमा बस्न सफल भएका पारसलाई भने अहिलेसम्म अर्को ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...