कलाकर्मीका प्रधान सम्पादक भट्टराई सम्मानित

March 17, 2025 at 01:12 PM

काठमाडौं– नेपाल चलचित्र कलाकार संघले कलाकर्मी डटकमका प्रधान सम्पादक कृष्ण भट्टराई सम्मानित गरेको छ । संघले सोमवार आफ्नो २० औं साधारण सभाको अवसर पारेर प्रधान सम्पादक भट्टराईलाई सम्मानित गरेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा आयोजित समारोहमा पत्रकार भट्टराईलाई उक्त सम्मान अर्पण गरिएको हो । पत्रकार भट्टराईलाई प्रमुख अतिथि डिसी, कार्यक्रमका सभापति कलाकार संघका अध्यक्ष मोहन निरौला, पूर्व अध्यक्ष रविन्द्र खड्का, फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र कल्याणकारी कोषकी अध्यक्ष वसुन्धरा भुसालसहितका व्यक्तित्वले सम्मानित गरेका हुने । पत्रकार भट्टराईलाई अर्पण गरिएको सम्मान पत्रमा भनिएको छ– ‘सञ्चार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...