काठमाडौं । नेपालका सांगीतिक परम्परालाई आधुनिक नवप्रवर्तनसँग जोड्दै सांस्कृतिक अनुभवहरू सिर्जना गर्न आयोजना गरिएको ‘चिल म्युजिक फेस्ट’ यही शनिबार भक्तपुरमा कन्सर्टसँगै समापन हुने भएको छ । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले आफ्नो टिकटसँग सहकार्य गर्दै भक्तपुरको मध्यपुर थिमीस्थित हेरिटेज प्यालेसमा ‘चिल म्युजिक फेस्ट’को समापन कन्सर्ट आयोजना गर्न लागेको हो । भक्तपुरको कन्सर्टमा कालीप्रसाद बासकोटा एण्ड […]
The post भक्तपुरमा समापन हुँदै चिल म्युजिक फेस्ट appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...