काठमाडौं– नेपाली फिल्म क्षेत्रमा देखिएको उत्साहजनक व्यवसायका कारण योे क्षेत्रमा लगानी गर्न बाहिरका व्यक्तिहरु पनि इच्छुक हुन थालेका छन् । यहि क्रममा भारतका निर्माताले पनि नेपाली फिल्ममा लगानी गर्न लागेका छन् । भारतीय निर्देशकको निर्देशनमा बन्ने एउटा नेपाली फिल्ममा नेपाली कलाकारहरुको अभिनय रहने भएको छ । रमाइलो कुरा के छ भने सधैँ एक–अर्कालाई प्रतिस्पर्धिको रुपमा हेर्दै आएका अभिनेताद्वय अनमोल केसी र प्रदीप खड्का पनि यो फिल्ममा एकसाथ अभिनय गर्न तयार भएको बताइएको छ । त्यसो त कुनै सार्वजनिक स्थलमा एकसाथ देखिँदासमेत मुन्टो बटारेर हिँड्ने यी दुवै अभिनेताले एक साथ कसरी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...