‘फाईट सिन रियल बनाउँन कुटाई नै खाए’ – सुशील श्रेष्ठ

March 18, 2025 at 05:40 AM

रंगखबर, काठमाडौँ: प्रदर्शनरत फिल्म ‘आउटलः दफा २१९’ अहिले नेपाली हलहरुमा सफलताका साथ प्रदर्शन भई रहेको छ। एक्सन प्याक्ड फिल्मलाई दर्शकले मन पराईरहेका छन् अहिले। ४ बर्ष पछि कमब्याक गर्दै सोहि फिल्मबाट अभिनयमा फर्किएका सुशीलको कामको चौतर्फी तारिफपनि भईरहेको छ। यसै बीच अभिनेता श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत केहि भिडियो र फोटोहरु दर्शकमाझ सेयर गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...