‘द्रौपदी’ ले पायो युनिभर्सल सर्टिफिकेट

March 18, 2025 at 05:33 AM

चैत्र ८ गते, अर्थात् यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नारीप्रधान चलचित्र ‘द्रौपदी’ले सेन्सर बोर्डबाट ‘यु’ सर्टिफिकेट प्राप्त गरेको छ। ‘यु’ सर्टिफिकेट प्राप्त गरेपछि यो चलचित्र सबै उमेरका दर्शकहरूले निर्धक्क हेर्न पाउने भएका छन्। ऋषिराज आचार्य द्वारा लिखित, अभिनीत र निर्देशित यस चलचित्रको केही दिन अघि जाँचपास प्रक्रिया सम्पन्न भएको हो। चलचित्रमा आश्वीनी शाही, रवी ओड, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...