सुशीलको ‘आउटलः दफा २१९’ले ४ दिनमा २ करोड माथि गर्यो कमाई

March 18, 2025 at 06:25 AM

रंगखबर, काठमाडौँ: सुशील श्रेष्ठको दमदार एक्सनले भरिपूर्ण फिल्म  ‘आउटलः दफा २१९’को ४ दिने ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। बिहिबार देखि रिलिज भएको फिल्मले दर्शकको पनि राम्रो साथ पाईरहेको छ। यसैबीच निर्माण टिमले फिल्मको कलेसनको आँकडा सार्वजनिक गरेको हो। विक्की महर्जनको निर्देशन तथा अमित अग्रहरिको लगानी रहेको फिल्मले ४ दिनमा २ करोड ३ लाख ग्रस कलेक्शन गरेको जानकारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...