बलिउड फिल्ममा निकिताको इन्ट्री

March 18, 2025 at 11:50 AM
1 min read

काठमाडौँ- मिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकले बलिउड फिल्म खेल्ने भएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा भारतका चर्चित निर्देशक सञ्जय लिला भन्सालीसँग फोटो सेयर गर्दै बलिउड यात्रा सुरु भएको जानकारी दिएकी हुन्। निर्देशक भन्सालीसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको भन्दै उनले लेखेकी छन्, ‘सञ्जय लीला भन्साली सरको सिने जगतको सानो हिस्सा बन्न पाउँदा धेरै कृतज्ञ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...