सञ्जय लिला भन्सालीको फिल्ममा मिस नेपाल निकिता चाण्डक

March 18, 2025 at 10:15 AM

काठमाडौं– मिस नेपाल २०१७ तथा अभिनेत्री निकिता चाण्डकले आफ्ना फ्यानहरुलाई खुशीको खबर शेयर गरेकी छिन् । अभिनेत्री चाण्डकले आफू बलिउडका निर्देशक सञ्जय लीला भन्सालीको फिल्ममा काम गर्ने खुशीको खबर आफ्ना फ्यानहरुसँग शेयर गरेकी छिन् । अभिनेत्री चाण्डकले इन्स्टाग्राममा एउटा पोस्ट शेयर गरेकी छिन् । जसमा उनले निर्देशक भन्सालीसँगको फोटो शेयर गरेकी छिन् र आफू भन्सालीको सिनेम्याटिक संसारको सानो अंश बन्न पाउँदा गर्व महसुस भएको बताएकी छिन् । निकिताले यो खबर आफ्नो इन्स्टाग्राममा शेयर गरेदेखि नै उनलाई यतिबेला सेलिब्रिटीहरु लगायतले वधाई दिइरहेका छन् । अभिनेत्री नीति शाहले ‘वधाइ छ तिम्रो लागि खुशी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...