निकिता चाण्डकको बलिउड जम्प, भन्सालीको फिल्मबाट डेब्यु गर्दै

March 18, 2025 at 10:36 AM

रंगखबर, काठमाडौँ: पुर्व मिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकले बलिउडमा इन्ट्री मारेकी छिन्। उनले भर्सटाईल डिरेक्टर संजयलिला भन्सालीको आगामी फिल्मबाट बलिउडमा जम्प गरेकी हुन्। निकिताले उक्त कुराको जानकारी आफ्नो सामाजिक संजाल मार्फत दिएकि हुन्। निर्देशक भन्सालीसँगको तस्बिर सेयर गर्दै निकिता लेख्छिन : ‘संजयलीला भन्साली सरको सिनेम्याटिक दुनियाँको सानो हिस्सा हुन पाउँदा अत्यन्तै आभारी र उत्साहित छु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...