काठमाडौं । चैत्र ८ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) निर्माण टिम यतिबेला प्रचारप्रसारमा व्यस्त छ । फिल्मका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल फिल्मको प्रचारप्रसारमा व्यस्त छन् । फिल्मकी मुख्य अभिनेत्री सृष्टि श्रेष्ठ आफुले हरेक फिल्ममा फरक क्यारेक्टर गर्दै आएकाले ‘११ः५५’को भूमिकालाई […]
The post ११ः५५ बाट आशावादी कलाकार appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...