‘आउटल: दफा २१९’ले सार्वजनिक गर्‍यो भिटेनको स्वरमा नयाँ गीत: ‘हामी यस्तै त होनी ब्रो’

March 18, 2025 at 03:04 PM

र्यापर भिटेनको स्वरमा रहेको ‘हामी यस्तै त होनी ब्रो’ सार्वजनिक गरिएको छ। फिल्म ‘आउटल: दफा २१९’मा समावेश यो गीत फिल्म रिलिज भएको पाँच दिनपछि निर्माण टिमले सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरू सोनु लागुन, सुमन भण्डारी लगायतलाई देख्न सकिन्छ। यो गीतको भिडियोलाई डिस्कोमा खिचिएको छ। फिल्मको निर्माण टिमले भिटेनसँग यो गीतको अधिकार खरिद […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...