कृष्ण कार्कीको गीत ‘जुनेली रात’ सार्वजनिक

March 19, 2025 at 06:00 AM

काठमाडौं – गायक कृष्ण कार्कीले ‘जुनेली रात’ सार्वजनिक गरेका छन् । यसअघि ‘घरबार’ गीतबाट चर्चामा आएका कृष्णले यो गीतबाट पनि दर्शक तथा श्रोताको मन जित्ने आशा व्यक्त गरेका छन् । गीतमा सन्दीप कार्कीको शब्द र सुन्दर मगरको सङ्गीत रहेको छ । गीतमा एक युवकले आफूले मन पराएको युवतीप्रतिको भावना व्यक्त गरेको छ । गीतको भिडियोमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...