विमल सुवेदी निर्देशित सिनेमा ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक

March 19, 2025 at 06:19 AM

द सिनेमा टाइम्स, काठमाडौं । अमेरिकाको ओहायो राज्यको क्लिभल्याण्ड सहरको सुविधा सम्पन्न स्टुडियोमा खिचिएको सिनेमा ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक सिनेमाको मोसन पोस्टरमा वर्षा राउत, जोयश पाण्डेय, पुजा चन्द, आकाश खतिवडा, इशिर कर्माचार्य फिचर्ड छन् । जोयश पाण्डेयसँगको संयुक्त लेखनमा निर्माण भएको सिनेमालाई विमल सुवेदीले निर्देशन गरेका हुन् । नेपाली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...