‘कर्मा’ले आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिन्छ’ – सरिता गिरी

March 19, 2025 at 09:25 AM

रंगखबर, काठमाडौँ: कुसल अभिनेत्री सरिता गिरीले फिल्म ‘कर्मा’ले नेपाली फिल्म क्षेत्रमा रहेको आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिने दाबी गरेकी छन् । उनले उक्त वाक्य फिल्म कर्माको ट्रेलर रिलिज कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै भनेकी हुन्। तपाई अहिले आमाको भूमिकामा मात्र बढी अभिनय गर्नु हुन्छ नि किन ?  भन्ने प्रश्नमा गिरिले यस्तो जवाफ दिएकि हुन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...