जिग्रीपाँडेले रोके ‘सक्किगोनी’, अब चौथो सिजन ल्याउने

March 19, 2025 at 08:57 AM

जेपिटी क्रियशनले आफ्नो चर्चित हास्य टेलिशृंखला ‘सक्किगोनी’ को तेस्रो सिजन स्थगित गर्ने घोषणा गरेको छ। टिमले चौथो सिजन बनाउने घोषणा पनि गरेको छ। यसका लागि उनीहरूले दर्शक तथा प्रशंसकहरूबाट सुझाव पनि मागेका छन्। तेस्रो सिजनको लागि एजेन्सी एड लिभसँग जेपिटी क्रियशनले १०४ एपिसोडको सहमति गरेको भएपनि ९३ औं एपिसोडमा सहमति अनुसार नै तेस्रो सिजन रोकेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...