’११:५५’ मा ‘हट’ करिश्माको भूमिका कस्तो?

March 20, 2025 at 01:55 AM

अभिनेत्री करिश्मा श्रेष्ठले आफ्नो आगामी रिलिज ‘११:५५’ मा आफ्नो भूमिका ‘ग्रे’ रहेको बताएकी छन्। फिल्म भोलि शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ। ‘यसमा मेरो ‘ग्रे’ क्यारेक्टर छ। मैले यसअघि यस्तो क्यारेक्टर कहिल्यै गरेको थिइनँ, यस्तो भूमिका गर्छु भनेर सोचेको पनि थिइनँ,’ उनले भनिन्, ‘त्यो क्यारेक्टर निभाउन निकै चुनौतीपूर्ण भयो। मलाई चुनौती मनपर्छ, त्यसैले स्वीकार गरेँ। मेरो क्यारेक्टर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...