‘११:५५’ रेड कार्पेट प्रिमियरः कस्तो आयो प्रतिक्रिया ?

March 20, 2025 at 04:49 AM

काठमाडौं । यो शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को निर्माण टिमले बुधबार राजधानीमा रेड कार्पेट प्रिमियर सम्पन्न गरेको छ । क्राइम थ्रीलर जनराको सिनेमा हेर्न चलचित्रकर्मी तथा मिडियाकर्मीको बाक्लो उपस्थिति थियो । सिनेमा हेर्न पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...