‘कर्मा’ले आमा चरित्रको नयाँ भाष्य बनाउनेछः अभिनेत्री गिरी

March 19, 2025 at 10:16 AM

काठमाडौं । अभिनेत्री सरिता गिरीले चलचित्र ‘कर्मा’ले नेपाली सिने नगरीमा रहेको आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिने दाबी गरेकी छन् । अहिले आमाको चरित्र भन्ने बित्तिकै जुन इमेज आमा दर्शक र चलचित्रकर्मीको दिमागमा आउँछ, त्यो परिवर्तन ‘कर्मा’मा रहेको आमाको चरित्रले मेटाइदिने उनको भनाइ छ । आमाको चरित्र चलचित्रमा सामान्य हुने गरेको र बुझाइ पनि त्यस्तै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...