हरर सस्पेन्स ‘डोरी’ ट्रेलर रिलिजः चैत्र १५ बाट दर्शकमाझ आउने |भिडियो

March 16, 2025 at 03:41 PM

काठमाडौं। चैत १५ गतेलाई रिलिज मिति तोकेको चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक समारोहकाबीच निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । समारोहमा चलचित्रका लेखक, निर्देशक तथा प्रमुख कलाकार अरुण लामा, अभिनेत्री अञ्जना बराइली, अभिनेताहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, साजन श्रेष्ठ, बिरेन्द्र सिंह कुशवाहा, राज पौडेल, राज थापा, नूतन, शारदा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...