फिल्म ‘रंगी’ आगामी अप्रिल ६ मा अस्ट्रेलियामा रिलिज हुँदै

March 20, 2025 at 09:12 AM
1 min read

काठमाडौं- सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी अप्रिल ६ मा अस्ट्रेलियामा रिलिज हुने भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म विशेषत: बाबु छोरीको कथामा आधारित छ । यो फिल्म नेपालमा गत फागुन २ गते रिलिज भएको थियो । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी,  सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । फिल्म ‘रंगी’ सलोनको डेब्यू निर्माण हो । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...