कक्षाको टपरले नै पत्रिकामा सिम्बोल नम्बर नदेख्दा रुँदै बसेको विजोग क्षणदेखि फलामको ढोका भन्दै तर्सिएका यी सेलिब्रिटी

March 20, 2025 at 07:40 AM
1 min read

काठमाडौैं– आज चैत ७ गते बिहीवारदेखि २०८१ को सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रारम्भ भएको छ । नेपालमा विद्यालय तहको अध्ययन गरेका प्रत्येक व्यक्तिले जीवनमा एक पटक एसइई (विगतमा एसएलसी) परीक्षा दिएकै हुन्छ । हरेक नेपालीका लागि एसइई-एसएलसीको आफ्नै महत्व छ । उच्च शिक्षाको प्रारम्भिक खुड्किलोसमेत मानिन यो परीक्षाका बारेमा हरेक व्यक्तिसंग केही न केही अनुभव रहेकै हुन्छ । यसैबीच, कलाकर्मीले केही सेलिब्रेटीहरुलाई उनीहरुको एसएलसी–अनुभव साट्न आग्रह गरेको छ । उनीहरुले आजदेखि देशव्यापी रुपमा प्रारम्भ भएको एसइई परीक्षामा सहभागि भएका सम्पूर्ण विद्याथीए भाइ–बहिनीहरुलाई सफलताको शुभकामना समेत दिएका छन् । सञ्चिता लुइँटेल, अभिनेत्री ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...