शुक्रबारबाट प्रदर्शनमा आउने ‘११:५५’ र ‘द्रोपदी’को अग्रीम टिकट बुकिङ खुला

March 20, 2025 at 10:12 AM

द सिनेमा टाइम्स, काठमाडौं । चैत्र ८ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘११ः५५’ र ‘द्रोपदी’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । फरक जनरामा निर्माया भएका यी दुई सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिन हलसम्म सुखद् शो पाएका छन् । यदी दर्शकबाट राम्रो वर्डअफ माउथ र प्राप्त शोजमा दर्शकको उपस्थिति उच्च देखिएको खण्डमा शो बढ्ने विश्वास […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...