नेदरलान्डको पिंक सिनेमा महोत्सवमा ‘राजागंज’लाई ‘हिवोस फ्री टु बी मी’ अवार्ड

March 20, 2025 at 08:20 AM

द सिनेमा टाइम्स, काठमाडौं । दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’ले २०२५ नेदरलान्डको (पिंक सिनेमा डेज) महोत्सवमा ‘हिवोस फ्री टु बी मी’ अवार्ड जितेको छ । यो प्रतिष्ठित पुरस्कार एलजीवीटीक्यू समुदायका सदस्यहरूको अधिकार र स्वतन्त्रता प्रवर्द्धन गर्ने सिनेमालाई प्रत्येक वर्ष प्रदान गरिन्छ । नेपाली सिनेमाले पहिलो चोटी यो विश्व प्रसिद्ध पुरस्कार जितेको हो । हिवोसका अन्तरिम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...