काठमाडौं- चैत ८ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘द्रौपदी’ मा नारी शसक्तीकरणको आवाजलाई उठाउन खोजिएको छ । लभ र एक्सन हेरिरहेका दर्शकहरुले यो फिल्ममा ग्रामीण भेगको कथा देख्ने छन् । यही फिल्मबाट अभिनेताको रुपमा डेब्य गर्ने नेपाल आइडल तथा गायक रवि ओडका अनुसार फिल्ममा पक्कै पनि नयाँ टेस्ट छ । ‘द्रौपदी’ भन्ने महिला पात्रलाई अगाडि ल्याएर नारी शसक्तीकरणको कथा बोकेको प्रभावकारी फिल्म बनेको उनको भनाइ छ । उनी भन्छन् दुई घण्टा बितेको पत्तै हुँदैन । नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओड नायकका रुपमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...