आगामी वैशाख १२ मा प्रदर्शन हुन लागेको चलचित्र भूठानले हरेक शुक्रवार काठमाडौका चल्तीका चियापसल र रेष्टुँराहरुमा फ्राईडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने भएको छ । यही सिलसिलामा पहिलो कार्यक्रम थापाथलीस्थित चियावालामा चैत्र ८ गते साँझ ५ः३० मा हुन लागेको हो । यो कार्यक्रममा चियापसलमा आएका जो कसैले आफनो गीत,कविता, मुक्तक, गजल, क्यारिकेचर प्रस्तुत गर्न […]
The post भूठानले फ्राईडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...