आजदेखि सिनेमाघरमा दुई नयाँ चलचित्र ‘११ः ५५’ र ‘द्रौपदी’ प्रदर्शनमा

March 20, 2025 at 10:39 PM

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् केशव पाण्डे निर्देशित ‘११ः ५५’ (डु नट ट्रस्ट एनिवन) र ऋषिराज आचार्य निर्देशित ‘द्रौपदी’ । क्राइम थ्रिलर ‘११ः५५’ रहेको छ भने सोसल ड्रामा ‘द्रौपदी’ रहेको छ । यसअघि प्रदर्शनमा आएका चलचित्र ‘अञ्जिला’, ‘होस्टेल ३’, ‘आउट ल’

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...