काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि दुई नयाँ फिल्महरु देशव्यापी प्रदर्शनमा आएका छन् । आजदेखि ऋषिराज आचार्यद्वारा निर्देशित फिल्म ‘द्रौपदी’ तथा केशव पाण्डेद्वारा निर्देशित फिल्म ‘११ः ५५ः डु नट ट्रस्ट एनिवन’ प्रदर्शनमा आएका हुन् । योसंगै दर्शकले सोसल ड्रामा जनराको ‘द्रौपदी’ तथा क्राइम थ्रिलर जनराको ‘११ः५५’ बाट मनोरञ्जन लिन पाएका छन् । यसअघि प्रदर्शनमा आएका अञ्जिला, होस्टेल–३, आउट ल, राजागञ्ज तथा लाज शरणम् पनि सिनेमा हलमा प्रदर्शनरत छन् । गर्दैछ । ऋषिराज आचार्य निर्माता तथा निर्देशक रहेको फिल्म ‘द्रौपदी’ ले कर्णालीको दुर्गम क्षेत्रको कला, संस्कृति, भाषा, परम्परा र त्यहाँको जनजीवनको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...