काठमाडौं- आगामी चैत २२ गते रिलिज हुने नयाँ नेपाली फिल्म ‘वसन्त’को अफिसियल ट्रेलर भोलि शनिवार सार्वजनिक गर्ने तयारी भैरहेको छ । बसुन्धारास्थित सिटी स्क्वायर मलमा ‘वसन्त-साँझ’ को आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारी निर्देशक तथा अभिनेता प्रकाश सपुतको छ । चैत्र ९ गते ४ बजे सिटी स्क्वायर मल अगाडि आयोजना हुने वसन्त साँझमा अभिनेत्री स्वस्तिमा खड्का, गायक तथा अभिनेता प्रकाश सपुत, गायिका शान्तिश्री परियार, प्रीति आले तथा देवेन्द्र बब्लु (द फिरन्ते) ले प्रस्तुति दिनेछन् । फिल्मका निर्देशक, अभिनेता तथा गायक प्रकाश सपुतले धेरै भन्दा धेरै दर्शकलाई उपस्थित भएर वसन्त ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...