यो साता ‘सतीदेवी’ को पहिलो झलक

November 21, 2023 at 11:17 AM

फिल्म ‘सतीदेवी’को यो साता पहिलो झलक सार्वजनिक हुने भएको छ । लेखक, निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीले यो बिहिबार ‘सतीदेवी’को पहिलो पोस्टर सार्वजनिक गरिने जानकारी दिए । फिल्म ‘सतीदेवी’ नायिका मलिका महतले शिर्ष भूमिका निर्वाह गरेकी छन् । आफ्नो शिर्ष भूमिका रहेको फिल्मबाट मलिका आशावादी रहेको बताइन्छ । ‘यात्रा’ डेव्यु मलिका महत ‘पानीफोटो’ पश्चात् ‘सतीदेवी’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...