काठमाडौं- गत हप्ता रिलिज भएको नेपाली फिल्म ‘अञ्जिला’ले नेपालमा अपूर्व सफलताको यात्रा तय गरिरहेको छ । पहिलो हप्तामै उच्च दर्शक आकर्षित गर्न सफल यो फिल्म दोस्रो हप्तामा अझ व्यापक रूपमा प्रदर्शन भइरहेको छ । प्रारम्भमा १०५ शोबाट सुरु भएको प्रदर्शन हाल १७० भन्दा बढी शोमा विस्तार भइसकेको छ । दर्शकको अत्यधिक रुचि र सकारात्मक प्रतिक्रियाले गर्दा नेपालभर शो सङ्ख्या निरन्तर बढिरहेको हो । फिल्मको सफलतासँगै विदेशबाट पनि यसको प्रदर्शनका लागि ठुलो माग आएको छ । यसैबीच, ‘अञ्जिला’को अन्तर्राष्ट्रिय प्रदर्शनबारे सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइरहेको भन्दै निर्माताहरूले आधिकारिक स्पष्टीकरण जारी गरेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...