काठमाडौं- आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत ७ गते बिहीवारदेखि प्रारम्भ भएको छ । विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले उदघाटन गरे । राष्ट्रिय सभाका अध्यक्ष दाहालले विश्व चलचित्रको बजारमा प्रतिस्पर्धा गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुलाई चिनाउन यस्ता कार्यक्रमको आवश्यकता रहेको बताए । उनले नेपालको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यतालाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गर्न आवश्यक रहेको औल्याए । उनले भने, ‘आठ वर्षदेखि अन्तर्राष्ट्रिय चलचित्रलाई नेपाली पर्दामा प्रस्तुत गर्दै आउनु निफको विशिष्टता हो । विश्व चलचित्रकर्मी र चलचित्रसँग सम्बन्धित ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...