निखिलको ‘आचार्य’ मा पनि नामका कारण उत्पन्न होला विवाद ?

March 21, 2025 at 04:21 AM

काठमाडौं– अभिनेता निखिल उप्रेतीको लगानीमा नयाँ फिल्म ‘आचार्य’ निर्माण हुने खबर प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार फिल्मलाई अभिनेता उप्रेतीले नै निर्देशन गर्नेछन् भने फिल्ममा उनी मुख्य पात्रको रुपमा पनि देखिँदैछन् । चलचित्र विकास बोर्डबाट निखिल उप्रेती तथा अभिनेत्री सञ्चिता लुइँटेलले आफ्नो नाममा ‘आचार्य’ फिल्म निर्माण गर्ने इजाजत पनि लिइसकेका छन् । यसअघि निखिखले फिल्म ‘भैरव’ निर्देशन गरेका थिए । यद्यपि, महत्वपूर्ण कुरा के छ भने निखिलले निर्माण र निर्देशन गर्न लागेका फिल्म ‘आचार्य’ को नामबाट यसअघि नै गायक सत्यराज आर्चायले फिल्म बनाइसकेका छन् । गायक आचार्यले आफ्ना भजन शिरोमणि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...