‘११:५५’ र ‘द्रौपदी’ आजबाट नेपाली वक्सअफिसमा, कस्तो रहला त प्रदर्शन ?

March 21, 2025 at 06:13 AM

दुई नेपाली सिनेमा ‘११:५५’ र ‘द्रौपदी’ आजबाट नेपाली वक्सअफिसमा रिलिज भएका छन् ।‘११:५५’ले देशभर ६० शो र ‘द्रोपदी’ले ४५ शो पाएको छ । यी दुई सिनेमासँगै नेपाली वक्सअफिसमा चल्ने सिनेमाको संख्या १० पुगेको छ । यी दुई सिनेमाका अलाबा ५ नेपाली र ३ विदेशी सिनेमा नेपाली हलहरुमा प्रदर्शन भइराखेका छन् । नेपालीतर्फ ‘आउटल: दफा २१९’, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...