हलमा लाग्याे ‘द्रौपदी’ र ‘११ः५५’

March 21, 2025 at 06:29 AM
1 min read

काठमाडौँ- चैत ८ अर्थात् आज बिहानदेखि हलमा दुई नेपाली फिल्म ‘द्राैपदी’ र ‘११ः ५५’ प्रदर्शन भइरहेको छ। ऋषिराज आचार्य निर्देशित फिल्म हो ‘द्रोपदी’। फिल्ममा बहुपति प्रथा तोडिनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ। महिलाको कथामा बनेको फिल्ममा निर्देशक आचार्य नै मुख्य भूमिकामा छन्। साथै फिल्ममा आश्विनी शाही, गायक रवि ओड, सुजाता तिमिल्सिना, कबिराज भाम, जेल्सन अधिकारी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...