ओभरसिज रिलिजबारे ‘अञ्जिला’ टिमको विज्ञप्ति

March 21, 2025 at 06:55 AM

रंगखबर, काठमाडौँ: गत हप्ता रिलिज भएको नेपाली फिल्म ‘अञ्जिला’ले नेपालमा अपूर्व सफलताको यात्रा तय गरिरहेको छ । पहिलो हप्तामै उच्च दर्शक आकर्षित गर्न सफल यो फिल्म दोस्रो हप्तामा अझ व्यापक रूपमा प्रदर्शन भइरहेको छ । प्रारम्भमा १०५ शोबाट सुरु भएको प्रदर्शन हाल १७० भन्दा बढी शोमा विस्तार भइसकेको छ । दर्शकको अत्यधिक रुचि र सकारात्मक प्रतिक्रियाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...