अशोक शर्माकी छोरी कृतिको अभिनयमा डेब्यू

March 21, 2025 at 06:25 AM

नेपाली सिनेमाका सफल निर्माता र निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेब्यू गरेकी छन्। उनको अभिनय रहेको म्युजिक भिडियो “रिटिङ्ग र्याइँ र्याइँ” बिहीबार एक कार्यक्रममा सार्वजनिक गरिएको हो। गीत रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा निर्देशक अशोक शर्माले छोरी कृतिले आफुलाई यो म्युजिक भिडियोमा अभिनय गरेर सरप्राइज दिएको बताए। उनले भने, “मैले सिनेमा पर्दामा भन्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...