काठमाडौं । आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘भाईरल गोर्खे’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक फिल्मको २ मिनेट ८ सकेण्ड लामो टिजरमा फिल्मको कथावस्तुबारे प्रकाश पारिएको छ । नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुन जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ । भाईरलका पछाडि […]
The post भाईरल गोर्खे टिजरः सौगातको भाइरल मोह appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...