सौगात र सृष्टिको ‘भाईरल गोर्खे’को टिजर सार्वजनिक

March 21, 2025 at 08:43 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘भाईरल गोर्खे’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक सिनेमाको २ मिनेट ८ सकेण्ड लामो टिजरबाट सिनेमाको कथावस्तुका कारेमा प्रकाश पारिएको छ । नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुन जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...