पहिलोपटक प्रदिप खड्का र आना शर्माको जोडी

January 10, 2024 at 08:57 AM

चलचित्र एक्टरमा अभिनेत्री आना शर्माको प्रवेश भएको छ। प्रदिप खड्कालाई मुख्य भूमिका रहने गरि केहि समय अगाडी नाम सार्वजनिक भएको चलचित्र ‘एक्टर’ मा आना लिड हिरोईनमा जोडिएकी हुन्। आना र निर्माणपक्ष बिच चलचित्रमा औपचारिक सम्झौता भएको छ। राजन भुसालको निर्देशनमा तयार हुने चलचित्रलाई थमन कुमार भण्डारीले निर्देशन गर्दैछन्। अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...