‘पिताम्बर को हो ?’ प्रमोद, सौगात र दयाहाङ भन्छन्– ‘म हुँ पिताम्बर’

March 21, 2025 at 11:22 AM

काठमाडौं– नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘पिताम्बर’ को टिम यतिबेला फिल्मको आक्रामक प्रचार–प्रसारमा व्यस्त छ । फिल्मको फस्टलुक, टीजर र गीतले फिल्मको हाइप बढाइरहँदा यतिबेला आम दर्शक र फिल्मकर्मीमा ‘पिताम्बर को हो ?’ भन्ने चासो उत्तिकै बढाएको छ । निर्माण पक्षले फिल्मका प्रमुख कलाकारको सोलो फोटोसहित ‘म हो पिताम्बर’ लेखेको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको छ । निर्माण टिमले फिल्मका कलाकारहरु प्रमोद अग्रहरि, सौगात मल्ल, दयाहाङ राईको छुट्टा–छुट्टै सोलो तस्विर राखेर ‘म हो पिताम्बर’ लेखिएको पोस्टर सार्वजनिक गरिरहेपछि दर्शकमा थप कौतुहलता ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...