‘कर्मा’ को ‘सारी लगाइदेउ’ मा उपसना चुलबुले हुँदा चुपचाप विपिन (भिडियो)

March 21, 2025 at 11:19 AM

काठमाडौं– यही चैत २९ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘कर्मा’ को पहिलो गीत ‘सारी लगाइदेउ’ सार्वजनिक भएको छ । विवाहको माहौलमा तयार भएको रत्यौली गीत हेर्दा रमाइलो बनेको छ । यो रमाइलो शैलीको गीतमा अभिनेत्री उपासना सिंह ठकुरीको आकर्षक नृत्य रहेको छ । गीतमा सलिना बिकको स्वर, भाष्कर स्वारको संगीत तथा सुष्मा सिग्देलको शब्द रचना रहेको छ । नेपाली समाजका टिपिकल शब्द समावेश गरेर तयार पारिएको यो गीत रत्यौली संस्कृतिका लागि तयार पारिएको जस्तो देखिन्छ । गीतको भिडियोमा उपासनाले गज्जबसँग नृत्य गर्दा अभिनेता विपिन कार्की भने एकोहोरो चुपचाप उभिरहेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...