‘भाइरल गोर्खे’को टिजरमा सौगातको भाइरल बन्न संघर्ष

March 21, 2025 at 10:47 AM

रंगखबर, काठमाडौँ: अभिनेता सौगात मल्ल र अभिनेत्री शृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘भाइरल गोर्खे’को टिजर रिलिज गरिएको छ। जेठको ३० गतेबाट रिलिज हुने फिल्मको प्रचार स्वरुप निर्माण टिमले टिजर दर्शकमाझ ल्याएका हुन्। २ मिनेट ८ सेकेन्ड लामो फिल्मको टिजरमा ‘पाँडे गाउँ’ नामक एक गाउँको युवाको कथालाई देख्न सकिन्छ।  जसले भाइरल हुन गरेको मेहनत र त्यसले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...