भाईरल गोर्खेको फिल्मी टिजर

March 21, 2025 at 11:00 AM

काठमाण्डौँ । सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म भाईरल गोर्खेको फिल्मी टिजर सार्वजनिक भएको छ । भाईरल हुने सपनामा टिकटकको सदुपयोग र दुरुपयोगका बीच निर्माण भएको ट्रेलरमा सौगात मल्ल फिल्मी क्यारेक्टरमा देखिएका छन । फिल्मी यस अर्थमा कि उनी अभिनेता शिव श्रेष्ठको फ्यान हुन्छन । फ्यान भएका उनलाई टिकटबाट लोकप्रियता बटुल्दै गोविन्दे पात्रलाई देखाउने उदेश्य …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...