‘म हो पिताम्बर’ को रहस्य के हो , तपाईंलाई थाहा छ ?

March 21, 2025 at 11:58 AM

नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’ को टिम यतिबेला फिल्मको आक्रामक प्रचारप्रसारमा व्यस्त छ। फिल्मको फस्टलुक, टिजर र गीतले फिल्मको हाइप बढाइरहँदा, यतिबेला आम दर्शक र फिल्मकर्मीमा ‘पिताम्बर को हो?’ भन्ने चासो उत्तिकै बढाएको छ। निर्माण पक्षले फिल्मका प्रमुख कलाकारको सोलो फोटोसहित ‘म हो पिताम्बर’ लेखेको पोस्टर सामाजिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...