‘कर्मा’को ‘सारी लगाइदेउ’ सार्वजनिक, विपिनलाई लगाइयो सारी-लिपिस्टिक

March 21, 2025 at 12:22 PM

फिल्म ‘कर्मा’को गीत सार्वजनिक भएको छ। चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको गीत सार्वजनिक गरिएको हो। ‘सारी लगाइदेउ’ बोलको गीतमा सलिना बिकको स्वर छ। शब्दरचना सुष्मा सिग्देलको छ भने संगीत भाष्कर स्वारको छ। भाष्कर स्वार र सुवास पौडेलले एरेन्ज गरेको भिडियो मिक्सिङ तथा मास्टरिङ शास्वत श्रेष्ठले गरेका छन्। नेपाली समाजका टिपिकल शब्द प्रयोग गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...